Date | 2011-01-26 |
Location | |
Message | श्रीमान सम्पादकज्यू, जे-पाना डटकम हजुरको साइट हेर्दै आएको छु । निकै राम्रा खुराकहरु पस्कनु भएको पाईयो । तर जहाँसम्म लाग्छ, हामी एक-अर्कामा चिर-परिचित छौं । त्यसैले परिचय दिन मिल्छ भनें [email protected] मा मेल गर्नु हुन अनुरोध गर्दछु । जय आले । |