Sign Guestbook   Back to जिन्दगीको पानाहरु

Nameshivaramadhikari
Date2011-05-29
Locationclick picture for more information
Messageगीत


को होला त्यो नजिक नजिक आऊँनी
जति भाग्दै जानी उति पछ्याऊनी
कान्छा-कान्छी भेट हुँदा मनै रमाऊँनी
गर्छन् कुराकानी दु:ख बिर्साऊँनी

राती-राती आऊँनी दिऊँसो हराऊँनी
राम्रो नाना लाएर मीठो खानी
सपना सबले ठूलो देख्नी
विपनामा किनहोला दु:ख पाऊँनी

रमाईलो लाग्छ घर-गाऊँनी
कहिले होला लाहुरे घर फर्किनी
सपनीमा आऊँने को होलानी
कहिले सुम-सुम्याऊँनी कहिले म्वाई खानी

कहिले उनले रुवाऊँनी कहिले हसाऊँनी
निद्रा बिथोलेर काऊकुती लाऊँनी
कस्तो जिन्दगानी घाम-पानी
जता पनि त्यो मनलाई ढल्काईदिनी
now-iraq


NameJay Ale
Date2011-01-26
Locationclick picture for more information
Messageश्रीमान सम्पादकज्यू,
जे-पाना डटकम

हजुरको साइट हेर्दै आएको छु । निकै राम्रा खुराकहरु पस्कनु भएको पाईयो । तर जहाँसम्म लाग्छ, हामी एक-अर्कामा चिर-परिचित छौं । त्यसैले परिचय दिन मिल्छ भनें [email protected] मा मेल गर्नु हुन अनुरोध गर्दछु ।

जय आले ।